"Simit Yaad" Lyrics
"Simit Yaad" ifite amagambo mu rurimi nepali.
"Simit Yaad" ibisobanuro biva mu rurimi nepali kandi kuri ubu ntabwo bihinduwe mubisobanuro byicyongereza.
Written, Composed, Performed by Phosphenes
Spotify:
Apple music:
Soundcloud:
Instagram:
Facebook:
Lyrics:
भुल्ने छैन कहिलेपनि
तिमीलाई गुमाई
राखेको छु यो शब्द
कुनै अर्थ नभई
के हाम्रो भेट भए
आँखामै आँखा जुदाई
हेर्थ्यौ होला
के हाम्रो भेट भए
आँखामै आँखा जुदाई
हेर्थ्यौ होला
गुम्सिएको भावानालाई कसरी पोखुँ म
सहज छैन यो सहरमा तिम्रो पाइला पहिल्याउन
दिन र रातका कुरा
कथा नै कथा भई बित्यो
सम्झनामै सिमित भई यादहरू आउॅंछ
तिम्रो.......
हिजोको कुराहरू सबै भुलिदिन्छु म
मनको कुरा सबै खोलिदिन्छु अब
हिजोको कुराहरू सबै भुलिदिन्छु म l
Mix, Mastered and Produced by Diwas Gurung
@diwasg
Artwork by Nipun Bajracharya
Additional Vocal by Nirita Yakthumba
NOTE: Downloading and re-uploading of this song is strictly prohibited. To reuse our songs (with proper credits), please contact us. Violation of this may result in legal copyright claims.
© ℗ 2023 Phosphenes